logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

पत्रकार सरोजराज अधिकारी झुन्डिएको अवस्थामा मृत भेटिए


  • राजनीति
  • बुधबार, कार्तिक २३ २०७९

पत्रकार सरोजराज अधिकारी झुन्डिएको अवस्थामा मृत भेटिएका छन् ।

सुन्धाराको एक होटेलमा उनी झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

अधिकारीले चक्रब्यूहमा चन्द्रसूर्य, धम्बोझी, रुपबजारकी नोरा, जासुसीको जालो पुस्तक लेखेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार