logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

गोरखापत्र संस्थानका महाप्रबन्धक वसन्त प्रकाश पदमुक्त


  • राजनीति
  • आइतबार, कार्तिक ११ २०७५

काठमाडौं – गोरखापत्र संस्थानका महाप्रबन्धक वसन्तप्रकाश उपाध्यायलाई सरकारले पदमुक्त गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषदले उनलाई पदमुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

सरकारले सरकारी निकायमा विद्युतीय पत्राचार व्यवस्थापन निर्देशिका नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय पनि गरेको छ । अब सरकारी निकायमा विद्युतीय पत्राचारले पनि मान्यता पाउने भएको छ ।

उनलार्इ शेरबहादुर देउवा नेतृत्वले महाप्रवबन्धकमा नियुक्त गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार