logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

सांसदको नाममा फेसबुक खोल्दै, रिचार्ज कार्ड माग्दै


  • राजनीति
  • आइतबार, मंसिर २ २०७५

आजको नयाँ पत्रिका दैनिकमा याे खबर छ – आफ्नो नाममा भएको समस्या लिएर हालै सांसद आले प्रहरीमा पुगेका छन ।

उनको नक्कली नाममा विभिन्न व्यक्तिसँग रिचार्ज कार्ड मागिएको खुलेको छ ।

उनकै मोबाईल नम्बर प्रयोग गरी सो अकाउन्ट खोलिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

तर, अभियुक्ति पत्ता लागेको छैन । प्रहरीमा उजुरीपछि ठगी भने रोकिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार