राजनीति
सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआईजी) सुरजकुमार श्रेष्ठ सशस्त्र प्रहरीको प्रवक्ता तोकिएका छन् ।
उनलाई आईतबार प्रवक्ता तोकिएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीसम्बन्धी जानकारी, सूचना र क्रियाकलापका विषयमा सूचना प्रवाह गर्न प्रवक्ता तोकिएको जनाएको छ ।