logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

मुद्धा मिलाइदिने भन्दै सरकारी न्यायधिवक्ता : ८० हजार घुस लिँदै गर्दा


  • राजनीति
  • मंगलबार, मंसिर ४ २०७५

बुटवल –  जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका न्यायधिवक्ता कोषहरी निरौला घुससहित पक्राउ परेका छन्। सेवाग्राहीसँग ८० हजार घुस लिँदै गर्दा अख्तियार दुरुपयोग आयोग बुटवलको टोलीले उनलाई भैरहवाबाट पक्राउ गरेको हो ।

मुद्धा मिलाइदिने भन्दै घुस लिँदै गर्दा पक्राउ गरेको अख्यितार जनाएको छ। अख्तियारका प्रवक्ता रामेश्वर दंगालले निरौलालाई पक्राउ गरिएको पुष्टि गरे। उनीमाथि थप अनुसन्धान भइरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार