logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

काठमाडौंमा ईद उल फित्रको रौनक (फोटोफिचर)


  • राजनीति
  • शनिबार, चैत्र ७ २०८२

काठमाडौं । इस्लाम धर्मावलम्बीहरुले आज खुशी र उल्लासका साथ ईद उल फित्र मनाउँदै छन् ।

रमजान महिनाभरको रोजा (उपवास) सम्पन्न भएपछि मनाइने यो पर्वका अवसरमा राजधानीका विभिन्न मस्जिद तथा खुला स्थानहरूमा बिहानैदेखि नमाज अदा गरिएको छ ।

नेपालमा पनि मुस्लिम समुदायले उल्लासका साथ ईद मनाएका छन् । नयाँ लुगा लगाएर, एकअर्कालाई शुभकामना आदानप्रदान गर्दै र मिठाई बाँड्दै मुस्लिम समुदायले पर्व मनाएका छन् । परिवार, आफन्त तथा साथीभाइसँग भेटघाट गर्दै खुशी साटासाट गरिएको छ ।

यसरी ईद पर्वले समाजमा आपसी सद्भाव, सहिष्णुता र भाइचाराको सन्देश फैलाउने विश्वास गरिन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार