logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

सेनामा खुल्यो जागिर,साधारण लेखपढ गर्न जान्नेले पनि दर्खास्त दिन पाइने (सूचनासहित)


  • राजनीति
  • आइतबार, पुष १ २०७५

काठमाडौं- नेपाली सेनाले विभिन्न पदमा दर्खास्त आह्वान गरेको छ । साधारण लेखपढ गर्न जान्नेले समेत आवेदन दिन सकिने जनाइएको छ । थप जानकारीको लागि तलको सूचना हेर्नुहोस्।

 

गाडी किन्ने पैसाले एम्बुलेन्स खरिद

गुल्मी- गाडी मोहका कारण जनप्रतिनिधिहरु आलोचित बनिरहेका बेला गुल्मीको मदाने गाउँपालिकाले भने गाडी किन्ने पैसाले एम्बुलेन्स खरिद गरेको छ । जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको यो कार्यले स्थानीयवासी खुसी मात्र भएका छैनन्, जनप्रतिनिधिलाई सम्मानका साथ हेर्न थालेका छन् ।

मदाने गाउँपालिकाले २२ लाख ९४ हजार रुपैयाँ लागतमा दुईवटा एम्बुलेन्स खरिद गरेको हो । सो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीका अनुसार एम्बुलेन्स सञ्चालन भएपछि सबैभन्दा टाढाको अग्लुङसहित बाँझकटेरी, सिर्सेनी, मलायगिरि, म्यालपोखरी र भनभने क्षेत्रका स्थानीय लाभान्वित हुनेछन् । राजधानीमा छापिएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार