राजनीति
मुलुककै जेठो बिश्वबिद्धालय त्रिभुवन विश्वविद्यालय अन्तर्गत इतिहास केन्द्रीय विभागमा आठ जना प्राध्यापक कार्यरत छन् ।
तर यो विभाग एक वर्षदेखि विद्यार्थी शून्य छ , ती प्राध्यापकको तलबका लागि त्रिविले वार्षिक ५० लाखभन्दा धेरै रकम खर्च गरिरहेको छ । सेमेस्टरीयल प्रणाली लागु भए देखी बिद्यार्थी भर्ना नै भएका छैनन् ।