logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

यि हुन कपि चेक गर्दा बिधार्थिबाट घुस लिने टियुका महासयहरु !

२५ हजार घुस सहित पक्राउ


  • आश तमु
  • सोमबार, पुष २३ २०७५

मुलुककाे सबभन्दा जेठाे बिश्वबिद्धालय त्रिभुवन बिश्वबिद्धालय पछिल्लो समय निकै बिवादित र बदनाम भइरहेका तथ्यहरु बाहिर अाइरहदा २५ हजार घुस विद्यार्थीसँग रकम असुलेर कपी परीक्षण गरेको पाइएपछि प्रहरीले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको कीर्तिपुर नेसनल आयुर्वेद रिसर्च एन्ड ट्रेनिङ सेन्टरमा कार्यरत एक विशोषज्ञसहित दुईजनालाई पक्रेको छ ।

नयाँ पत्रिकाका अनुसार पक्राउ पर्नेमा ट्रेनिङ सेन्टरमा करार सेवामा कार्यरत  २८ वर्षीय खेमराज शाही र अर्जुन भाट छन् ।

विशोषज्ञ शाहीले पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गतको व्याचलर इन पब्लिक हेल्थ चौथो समेस्टरको कपी परीक्षण गर्दा विद्यार्थीबाट रकम असुलेका थिए । उनले प्रतिविद्यार्थी २५ हजार असुलेको अाजकाे नयाँ पत्रिका दैनिकमा छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार