logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

अस्पताल बाट दुई दर्जन डाक्टर पक्राउ


  • आश तमु
  • शुक्रबार, माघ १८ २०७५

चिकित्सा शिक्षाको सुधारको माग गर्दै अनसनरत प्रा.डा. गोविन्द केसीका समर्थनमा उत्रेका दुइ दर्जन डाक्टरलाइ सरकारले त्रिवि शिक्षण अस्पतालमा किचित्सकहरुलाई पक्राउ गरेको छ ।

शिक्षण अस्पतालबाट पक्राऊ गरिएका चिकित्सकहरुलाई नेपाल पुलिस क्लवमा राखिएका छ । उनीहरुले डा.गोविन्द केसीकाे माग पुरा गर्न माग राख्दै प्रदर्शन गरेका थिए । पक्राउ पर्नेहरुमा शिक्षण अस्पतालकै आवशिय चिकित्सकहरु छन् ।

पक्राउ पर्ने चिकित्सकहरु
डा. सुमित पान्डे (अध्यक्ष–रेजिडेन्ट डाक्टर एसोसियसनका)
डा. बिशाल अग्रवाल
डा. अमित शर्मा
डा. हेमन्त बास्तोला
डा. बद्री अर्याल
डा. राजन लामिछाने
डा. सिद्धार्थ भन्डारी
डा. उपमा श्रेष्ठ
डा. कविता मानन्धर
डा. अमिर श्रेष्ठ
डा. आकाश शेर्पाली
डा. आनन्द सिंह
डा. पदम जोशी
डा. समीर चापागाईं
डा. विश्व राज तिम्सिना
डा. अपुर्व आचार्य

लगायतलाई पक्राउ गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार