logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

स्नातक तह चाैथाे बर्षकाे परीक्षा तालिका सार्वजनिक


  • राजनीति
  • सोमबार, फाल्गुन ६ २०७५

त्रिभुवन विश्व विद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७६ सालको विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय र शिक्षाशास्त्र संकाय तर्फको ४ वर्षे बीएस्सी, बीबीएस र बीएड चौथो वर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ ।
आगामी चैत १९ गतेदेखि हुने परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म चल्ने जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार