logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

१५ मेडिकल कलेज गैरकानुनी : सरकारको स्वीकृतबिनै सञ्चालन


  • राजनीति
  • शुक्रबार, असोज ६ २०७४

काठमाडौं विभिन्न स्थानमा १० मेडिकल कलेजका शिक्षण अस्पताल सरकारको स्वीकृतबिनै सञ्चालनमा रहेको खुलेको छ ।

सरकारले जारी गरेको स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड निर्देशिकाविपरीत यी मेडिकल कलेज सञ्चालित छन् ।

त्रिभुवन विश्वविद्यालय केयु बाट सम्बन्धन पाएका १७ मेडिकलबाट शिक्षण अस्पताल सञ्चालन स्वीकृति लिएकै छ्रनने ।
स्वीकृति लिएका सातमध्ये पनि ५ वटाको नवीकरण भएको छैन ।

दुईवटाा मेडिकल कलेजले मात्रै मन्त्रालयबाट सञ्चालन स्वीकृति लिएर नियमित नवीकरण गराईरहेका छन् ।, यो खबर आजकोकान्तिपुरमा छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार