logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

छोरी ज्वाइ देखी श्रीमति लाइ जागिर, प्रश्नको घेरामा त्रिबि सेवा आयोग

  • शिक्षा डेस्क
  • शनिबार, बैशाख २८ २०७६

मुलुक कै जेठाे बिश्वबिद्धालय त्रिभुवन बिश्वबिद्धालय काे शिक्षा आयाेगले बिज्ञापन नं.१८/२०७३/७४ अनुसार स्थायी कर्मचारी काे रिजल्ट सार्वजनिक भए पछि डरलाग्दा रहस्यहरु सार्वजनिक भएका छन ।

पछिल्लो समय बिश्वबिद्धालयहरु राजनीतिक भागबन्डा र नातापाता भर्ना गर्ने केन्द्र बनिरहेको आरोप लागी रहेको बेला त्रिबि सेवा आयाेग लिएको कर्मचारी भर्नाको परिणामले ति आरोपलाइ पुष्टि मात्र होइन बिश्वबिद्धालय प्रती नै ब्यापक अनास्था फैलाउने काम भएको आमको मत रहेको छ । सेवा आयोगमा निकालिएका नामावली मध्य लगभग सबै जसो पदाधिकारी ,सेवा आयोगका प्राध्यापकका आफन्त र कर्मचारी नेता र बिद्यार्थी नेताका श्रीमतीहरु परेका छन ।

अधिकांश बिश्वबिद्धालय का पदाधिकारी का अाफन्त र राजनीतिक नेताहरुका अाफन्त कर्मचारी मा नाम निकालिएकाे छ। सार्वजनिक सेवा जस्तो गरिमामय संस्था मा यस्तो गैरजिम्मेवारी पुर्ण परिणाम काे चाैतर्फि बिराेध भइरहेकाे छ।

यस्तो छ रिजल्ट 

पोखरा- प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हालै पदोन्नति भएका ३ जना प्रहरी नायव महानिरीक्षकहरुलाई प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित कार्यक्रममा दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेल तथा प्राविधिक प्रहरी नायव महानिरीक्षकद्वय डा। रामकृष्ण राजभण्डारी र डा। बिजयराम श्रेष्ठलाई प्रहरी महानिरीक्षक खनालले दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् ।

रक्षा मन्त्री इश्वर पोखरेलकै दबावमा जुनिएर विश्वराज पोखरेल रातारात डिआइजीमा बढुवा !

एसएसपी विश्वराज पोखरेललाई डीआईजीमा बढुवाकाे लागि सिफारिस गरिएकाे थियो। लागु औषध नियन्त्रण ब्युराे काेटेश्वरमा कार्यरत पाेखरेललाई बढुवा समितीले बिहीबार बढुवाका लागि सिफारिस गरेकाे थियो।

डिआईजी शुसिल भण्डारीकाे दुर्घटनामा मृत्यु भएपछि डिआईजीकाे एउटा सिट खाली थियाे। प्रहरी एसएसपी विश्वराज पोखरेल राजनीतिक शक्तिकै दबाव र आडमा प्रहरी नायब महानिरिक्षक डिआइजीमा बढुवा भएको व्याचीहरुले बताएका छन।
उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलकै दबावमा उनी डिआइजी बन्न सफल भएका हुन् नाम नखुलाउने सर्तमा एक प्रहरीले भने ।

गृह मन्त्रालय स्रोतका अनुसार जुनियर एसएसपी विश्वराज पोखरेललाई डिआईजी बनाउनका लागि मन्त्री पोखरेलले तारन्तार दबाब दिन थालेपछि गृह सचिव प्रेमकुमार राई आजित बनेका थिए । आज बसेको गृहमन्त्रालयको बढुवा सम्बन्धि निर्णयले खाली रहेको डिआइजी पदमा पोखरेललाई बढुवा गर्ने निर्णय गरेको हो ।दुर्घटनापछि खाली भएको पदमा एकल बढुवा हुन पोखरेल लामो समयदेखि नेताको दैलो चहार्दै आएका थिए ।

एसएसपी पोखरेल भन्दा आधा दर्जन बढी सिनियर एसएसपीहरु बढुवा हुन नपाएर बसेका छन् । पोखरेल भन्दा सिनियर एसएसपीहरुमा विरेन्द्र श्रेष्ठ, घनश्याम अर्याल, बसन्त पन्त, पुरुषोत्तम कँडेल, दिलीपकुमार चौधरी, गणेश ऐरलगायत छन् । उनीहरु २०४७ असार २५ मा सेवा प्रवेश गरेका हुन् । उनीहरु डिआईजीद्धय हरी पाल र शैलेश थापाका व्याजी हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार