logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

क्रान्तिकारी द्धारा कालोमोसो


  • राजनीति
  • मंगलबार, पुष ४ २०७४

अखिल क्रान्तिकारी झापाले गायत्री बिद्यापिठको संचालक गणेश प्रधानलाई कालोमोसो दलेको छ । अराजक र अनैतिक गतिबिधि गर्दै आएकोले संचालक प्रधानलाई अखिल क्रान्तिकारीले कालोमोसो दलेर कार्बाही गरेको जनाएको छ । सो बिद्यापिठमा अध्ययनरत बिद्यार्थी माथि पटक पटक अराजक र अनैतिक गतिबिधि हुदै आएको र त्यसलाई सच्याउन पटक पटक अनुरोध गर्दा समेत अबज्ञा गरेकोले संचालक गणेश प्रधानलाई चेतावनी स्वरुप कालोमोसो दलिएको अखिल क्रान्तिकारी झापाले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार