logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

बिधालयलाइ पुस्तक सहयोग


  • राजनीति
  • शुक्रबार, पुष १४ २०७४

शिक्षा प्रेमी तथा नेकपाका युवा नेता हरि ढकालले स्याङ्जाको प्रध्युम्न पनेरु माध्यमिक बिधालयको पुस्तकालय ब्यबस्थापनका लागी दुई लाख चवालीस हजार एक सय सात रुपैया मुल्य बराबरका झन्डै ९५० थान पुस्तक प्रदान गर्नुभएकोछ  ।

पौष १३ गतेका दिन  बिधालयका प्रधानाध्यापक मार्फत उक्त सहयोग  हस्तान्तरण गर्नु भएको हो । स्याङ्जा आधीखोला गाउँ पालिका ६ घर भएका  उहाले आफू पढेको बिधालयलाइ उक्त सहयोग गरेको  बिधालय परिवारले जनाएकोछ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार