logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

पोखरामा वृक्षारोपण गरी प्रतिबन्ध बीच कम्युनिस्ट विद्यार्थी अभियान २ उद्घाटन


  • राजनीति
  • मंगलबार, साउन ७ २०७६

पोखरा- प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) गण्डक क्षेत्रीय समन्वय समिति द्वारा कम्युनिस्ट विद्यार्थी अभियान -२ को एक कार्यक्रम बीच वृक्षारोपण गरी उद्घाटन गरेको छ।

कम्युनिस्ट विद्यार्थी अभियान -२ तथा एकीकृत जनक्रान्तिका महान सहिद क। प्रज्जवल शाहीको स्मृतिमा पृथ्वीनारायण क्याम्पस पोखरामा अखिल (क्रान्तिकारी) गण्डक क्षेत्रीय समन्वय समिति द्वारा वृक्षारोपण कार्यक्रम सम्पन्नगरेको हो। उक्त कार्यक्रममा कास्की जिल्ला, पृथ्वीनारायण क्याम्पस जिल्ला, तनहुँ जिल्ला, स्याङ्जा जिल्लाको सहभागिता रहेको थियो ।
कपुर, लप्सी, चाप लागाएत प्रजातिका बिरुवाहरु करीब १५० वटा रोपेको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार