logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

स्नातक तहका शैक्षिक कार्यक्रमहरुको प्रवेश परीक्षा तालिका सार्वजनिक (सुचनासहित)


  • राजनीति
  • शनिबार, भाद्र २१ २०७६

पूर्वाञ्चल विश्वविद्यालयले स्नातक तहका शैक्षिक कार्यक्रमहरुको प्रवेश परीक्षा केन्द्र एवं समय तालिका निर्धारण गरेको छ । पूर्वाञ्चल विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले एक सूचना जारी गर्दै प्रवेश परीक्षा केन्द्र एवं समय तालिका निर्धारण गरेको जानकारी दिएको हो ।

हेर्नुस् सुचना

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार