logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

सिटिइभिटीमा क्रान्तिकारीको माग पत्र, शुल्क नघटाए संघर्ष गर्ने चेतावनी


  • राजनीति
  • सोमबार, भाद्र ३० २०७६

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट बिद्यार्थी संगठन अखिल(क्रान्तिकारी) सिटिइभिटी ब्युरोले सिटिइभिटीको केन्द्रिय कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । प्राबिधिक शिक्षाको सुधारको विभिन्न  माग राखी  मागपत्र पेस गरेको छ ।

सिटिइभिटीको शिक्षा लाई गुणस्तरीय र आधुनिक बनाउनुपर्ने । निजि शैक्षिक सस्थाले लुएको मनपरि शुल्क खारेज गर्नु पर्ने माग पत्र बुझाएको क्रान्तिकारीले यदि माग सम्बोधन नभए संघर्ष गर्ने चेतावनी समेत दिएको छ ।

प्राबिधिक शिक्षा क्षेत्रमा देखिएका अनियमितता रोक्न भन्दै सदस्य सचिव डा पुष्प रमण वाग्ले समक्ष माग पेस गरेको छ । उक्त माग पत्र क्रान्तिकारीका सचिवालय सदस्य शुनिल बन्जाडे नेतृत्वको टोलीले बुझाएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार