राजनीति
आश तमु पोखरा
प्रदेश न ४ कै ठुलो क्यामपस पृथ्वीनारायण क्याम्पस पोखरामा नयाँ शक्ती विध्यार्थी युनियनका २ विद्यार्थि नेता कृष्ण अधिकारी र नरेन्द्र बसेलले आमरण अनसन सुरु गरेका छन।
राजनीति भागबन्डा द्दारा , स्वणजयन्ती स्मृति भवान मा भएको भ्रष्टचारको विरुद्धमा पृथ्वीनारायण क्याम्पस को आर्थिक आम्दानी र खर्च सार्बजनिक सुनुवाइ मार्फत सार्वजनिक गर्नु पर्ने र क्यामपस भर्नालाई डिजिटिलाएट गर्नु पर्ने लगाएत ५ बुदे माग राखी अनसन सुरु गरेका हुन।
कृष्ण अधिकारी कानुन संकाय तेस्रो वर्ष र नरेद्र बसेल विज्ञान संकाय तेस्रो वर्षमा अध्ययन रक्त छन।