logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

सीप परीक्षणका लागि दरखास्त आह्वान कसले कहा दिन सक्ने (सूचनासहित)


  • राजनीति
  • शुक्रबार, मंसिर १३ २०७६

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषदको राष्ट्रिय सीप परीक्षण समितिले सीप परीक्षणका लागि दरखास्त आह्वान गरेको छ ।
१६ वर्ष उमेर पुगेका औपचारिक तथा अनौपचारिक जुनसुकै तरिकाबाट सीप हासिल गरेका वा वैदेशिक रोजगारीबाट फर्केका नेपाली नागरिकले आफूलाई पायक पर्ने सीप परीक्षण केन्द्रमा दरखास्त दिन सक्ने सूचनामा जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार