logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

कक्षा १२ र ११ को वार्षिक परीक्षा तालिका सार्वजनिक


  • राजनीति
  • बुधबार, माघ ८ २०७६

राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालमा संचालन गर्ने कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ ।

परीक्षा तालिका अनुसार कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ गते देखि सुरु हुने भएको छ। त्यसै गरि कक्षा ११ को परीक्षा २०७७ बैशाख २१ गते देखि सुरु हुने छ।

परीक्षा बिहान ७ बजे देखि शुरु हुने परीक्षा बोर्डले जनाएको छ।

हेर्नुहोस् सूचना

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार