सतारुद नेकपा निकट अनेरास्ववियू अमरसिंह मा बि इकाई कमिटीले ल्होसार ,शिबरात्री आदि चाडपर्बको अबसरमा शुभकामना आदन प्रदान तथा चियापान कार्यक्रमको आयोजन गरेको छ ।
कार्यक्रममा बोल्दै अनेरास्ववियू कास्की जिल्ला सह संयोजक बसन्त भटट्चनले अब कास्की जिल्लाको एकता पक्रिया नलम्बिने बताएका छन । महानगर र क्यामपस तिरको एकता जिल्लाको मातहात रहेकाले यसलाइ आफुले छितैने टुंगो लगाउने उनले बताए । त्रिविले घोषणा गरेको स्ववियु निर्वाअचन नजिकिदै गएको कारण सम्पुर्ण क्यामपसहरुले स्ववियुको निर्वाचनमा बिजयको लागी लाग्न निर्देशन् दिए । अब कास्की जिल्लाको सम्पुर्ण क्यामपसमा लाल किल्ला फहराउने सोहि अनुरुप गृहकार्य गर्न उनले निर्देशन दिए ।
कार्यक्रम प्रतिनीधी सभा सदस्य दुगा बिकले आफुले राजनिती बिदयार्थी आन्दोलनबाट नै सुरु गरेको बताउदै आफु सानै उमेरबाट क्रान्तिकारी परिवारबाट हुर्केको बताए ।
उनले भने त्यो बेला नारीेले मिहिनेत धेरै गर्नुपर्ने थियो आज अमरसिंह मा बिका बिद्यार्थी हेर्दा आफु जस्तै लागेको बताउदै अहिले धेरै परिवर्तन आएको र त्यसलाइ अब कार्यन्वयन गर्नुपर्ने सुझाव दिएकी छन ।
कार्यक्रममा बिद्यार्थीहरुले सास्ंकृतिक प्रस्तुती देखाए थिए ।यसैगरि कार्यक्रमको सभाध्यक्ष अमरसिंह का बि का इनचार्ज मनिष तामाङले आफनो पदाइ सकिन लागेकाले छिटैनै कक्षा ११ का बिद्यार्थीलाइ नेत्रीत्व प्रदान गर्ने बताए ।कार्यक्रममा रास्ट्रिय युबा संघ केन्द्रिय सदस्य पुर्ण लामा,अनेरास्ववियू केन्द्रिय सदस्य गोबिन्द गौतम ,नेकपा कास्की जिल्ला सदस्य रुद्र बिश्वकर्म ,मादी गाउपालिका १२ न वडा अध्यक्ष तोरन गुरुङ ,ब्यबस्थापन समिति सदस्य चन्द्र पराजुली र बलराम ढुंगाना लगाएतले सुभकामना राखेका थिए।