logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

राष्ट्रिय परीक्षा बोर्डको निर्णय : कक्षा ११ र १२ को परीक्षा स्थगित

राष्ट्रिय परीक्षा बोर्ड


  • राजनीति
  • मंगलबार, चैत्र २५ २०७६

राष्ट्रिय परीक्षा बोर्डले अर्को सुचना जारी नभए सम्म कक्षा ११ र १२ को परीक्षा स्थगित भएको सुचना जारी गरेको छ।

मगलवार बसेको बोर्डको बैठकले सो निर्णय जारी गरेको हो ।

कक्षा १२ को परीक्षा आगामी वैशाख ८ र कक्षा ११ को वैशाख २१ गतेबाट गर्ने निर्णय यस अघि नै बोर्डले गरेको थियो।कोरोना संक्रमण फैलिने डरको कारण सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगित गरेको छ।

एसइई परीक्षा लकडाउन खुलेपछि मात्रै गर्ने भन्दै सरकारले विद्यार्थीलाई त्यही अनुसारको तयारी गर्न आग्रह गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार