logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

सिटिईभिटीमा ५६० छात्रवृत्तिकाे लागि आवेदन आह्वान, काे काे ले पाउँछन् ? हेर्नुस् [सुचनासहित]


  • राजनीति
  • शनिबार, असार १९ २०७८

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीइभिटीद्वारा नयाँ शैक्षिक बर्षकाे लागि विशेष छात्रवृत्ति काे प्रबेश परिक्षाकाे लागि आह्वान गरेकाे छ ।

आज अर्थात असार १८ गते एक सुचना जारी गर्दै सिटीइभिटीले आर्थिक बर्ष २०७७/८८ काे बजेट बमोजिम बिशेष छात्रवृत्तिकाे लागि सुचना जारी गरेकाे हाे ।

सिटीभिटीले देशभरका अति विपन्न मुस्लिम दलित समुदायका विद्यार्थीहरुलाइ छात्रवृत्ति कार्यक्रम अन्तर्गत प्रि डिप्लोमा तहमा ८० डिप्लोमा प्रमाणपत्र तहमा ४८० गरी जम्मा ५६० काेटाका लागि आवेदन आह्वान गरेकाे हाे ।       हेर्नुस् सुचना

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार