राजनीति
प्राविधिक शिक्षा तथा व्यायवसायी तालिम परिषद सिटीइभिटीमा तीन बर्षे डिप्लोमा तहमा बर्गिकृत छात्रवृत्तिको लागि नि: शुल्क आवेदन आह्वान गरिएकाे छ ।
एसईइकाे रिजल्ट भएको एकहप्ता भित्र उक्त विद्यार्थीलाई लक्षित गर्दै सिटीभिटीले आवेदन आह्वान गरेकाे हाे । शैक्षिकसत्र २०७८/७९ का लागि सबै कार्यक्रममा छात्रवृत्तिको लागिएको आवेदन खुल्ला गरिएकाे छ । हेर्नुस् सुचनासहित
