logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

को हुन त्रिवि सेवा आयोगको प्रश्न पत्र वेच्ने प्रोफेसर ?


  • राजनीति
  • मंगलबार, भाद्र १९ २०७५

त्रिभुवन विश्वविधालय सेवा आयोगको प्रश्नपत्र नै किनबेच भएको पाइएपछि राष्ट्रिय सतर्कता केन्द्रले हस्तक्षेप गरेको छ ।

०७२ चैतमा त्रिवि सेवा आयोगले लिएको उपप्राध्यापकको परीक्षामा गडबड भएपछि सतर्कता केन्द्रले गरेको छानबिनमा गणित विषयको प्रश्नपत्र बनाउने र जाँच गर्ने जिम्मेवारी पाएका शिक्षक चेतराज भट्टले लाखौं रुपैयाँ लिएर प्रश्नपत्र बिक्री गरेको पुष्टि भएको समाचारमा उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार