logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

एसईइकाे लागि आवेदन खुल्ला, कहिलेसम्म भर्न मिल्छ फारम ?


  • राजनीति
  • शुक्रबार, मंसिर ९ २०७९

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आवेदन खुल्ला गरेको छ । बोर्डले कक्षा १० को २०७९ सालको एसईईको आवेदन फारम खुल्ला गरेको हो ।

शैक्षिक सत्र २०७९ मा कक्षा १० नियमित रुपमा अध्ययन गरिरहेका विद्यार्थीहरुले पुषको १० गतेभित्र फारम भरिसक्नु पर्ने बोर्डले जनाएको छ ।

साथै बोर्डले सबै शिक्षा विकास निर्देशानालय, राष्ट्रिय परीक्षा बोर्ड प्रदेश तथा शाखा कार्यालय, शिक्षा विकास तथा समन्वय एकाई लगायतलाई समयमै आवदेन फारम भर्न भराउन समन्वय गर्नको लागि निर्देशन दिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार