logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

विप्लवको नया पुस्तक ‘महापतन’ सार्वजनिक


  • राजनीति
  • मंगलबार, असोज १६ २०७५

नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा चर्चित लेखक नेत्र बिक्रम चन्द विप्लवको नयाँ पुस्तक ‘महापतन’ बजारमा आएको छ । रातो खबर प्रकाशनगृहले प्रकाशन गरेको महासचिव विप्लवको ‘महापतन’ पुस्तकमा नेपालको कम्युनिस्ट आन्दोलन र विशेषगरी जनयुद्धबाट आएका प्रचण्ड–बाबुराम–बादल समूहको राजनीतिक महापतनका बारेमा संश्लेषण गर्दै एकीकृत जनक्रान्तिको विजयको सुनिश्चितता प्रस्ट गरिएको छ । उक्त पुस्तकको व्यक्तिगत मूल्य तीन सय रुपैयाँ रहेको प्रकाशनले जनाएको छ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार