logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

शिक्षकहरुको तलब निकासा नगर्ने पालिका र प्रअलाई कारबाही गर्ने शिक्षा मन्त्री पुनको चेतावनी


  • राजनीति
  • शनिबार, असोज ११ २०८२

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महाविर पुनले चाडवार्डको बेला शिक्षकहरुको तलब निकासा नगर्ने पालिका र प्रधानाध्यकपकलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमा दुई वटा सूचना जारी गर्दै मन्त्री पुनले दशैंतिहारको अवसरमा पालिका, विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकहरुले तलब निकासा नगरिदिएको भनेर गुनासो आएको बनाउँदै आइतबार भित्र तलब निकासा गर्न निर्देशन दिएका हुन् ।

शिक्षा मन्त्रालयबाट पहिले नै पालिकाहरुमा तलब पठाइसकिएको भन्दै मन्त्री पुनले भोलीसम्ममा शिक्षकहरुको तलब निकासा नगरेमा नियम अनुसार कारबाही गरिने चेतावनी दिएका हुन् ।

हेर्नुहोस् मन्त्री पुनले जारी गरेका सूचनाः

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार