logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

कालो वर्णका यी हुन् बलिउडका कलाकार, कसरी भए एका-एक गोरो ?


  • राजनीति
  • बिहिबार, पुष १९ २०७५

अभिनेत्रीहरुले पनि आफ्नो रुप परिवर्तन गर्न थालेका छन् । त्यसैले आज हामी बलिउडका केही कलाकारहरु जो पहिला काला भएपनि अहिले धेरै गोरा भएका केही कलाकारको बारेमा बताउन गइरहेका छौँ । जसले प्लास्टिक सर्जरी गरेर आफ्नो अनुहारमा चमक भरेका छन् ।

दीपिका पादुकोण : बलिउडमा मात्र नभएर हलिउडमा समेत स्थान जमाइसकेकी अभिनेत्री दिपिका पादुकोण कालो वर्ण भित्र पर्ने अभिनेत्री हुन् । पछि उनले स्किन लाइटनिंग ट्रीटमेन्ट गरेपछि उनको अनुहारमा चमक आएको हो ।

प्रियंका चोपडा : बलिउडकी चर्चित अभिनेत्री मध्येकी एक प्रियंका पहिले भन्दा धेरै फरक रहेकी छन् । पहिला कालो वर्णकी उनी अहिले गोरी देखिने गर्छिन् । प्रियंकाले कस्मेटिक सर्जरी गरेर गोरी बनेकी हुन् ।

काजोल : एक समय बलिउडमा एकछत्र राज गरेकी काजोलले पनि अनुहारको सर्जरी गरेर सुन्दर बनेकी हुन् । उनी पछिल्लो समय फिल्महरुमा भने खासै देखिएकी छैनन् ।

शिल्पा शेट्टी : शिल्पा पहिले र अहिलेमा धेरे फरक देखिने गर्छिन् । कालो वर्णकी शिल्पाले प्लास्टिक सर्जरी गरेर अनुहारमा चमक ल्याएकी हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार