राजनीति
दुइ दिन अगाडी मात्र सार्वजनिक भएको गित सरकारको दवावमा पशुपति शर्माले आफ्नो यूट्युब च्यालनबाट ‘लुट्न सके लुट कान्छा’ हटाएका छन् ।
यधपी अन्य कयौं यूट्युब च्यानलमा अपलोड भएको छ । यो गीत सामाजिक संजालमा भाइरल भएको छ ।
उनले समसामयिक राजनीतिक विकृतिलाई गीतमा उतारेका छन् । जसमा राष्ट्रपतिका लागि खरिद गरिएको हेलिकप्टरदेखि वाइडबडीको समेत चर्चा गरिएको छ ।
त्यस्तै, सरकारी कार्यालयमा हुने भ्रष्टाचारदेखि सामान्य ठेक्कापट्टामा हुने अनियमिततालाई समेटिएको छ ।
हेर्नुस् ‘लुट्न सके लुट कान्छा’ गीत