logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

हात गुमाएकी छोरी एरिकाको पीडालाई सम्झेर धमला अन्तरबार्तामै भक्कानिए(भिडियो)


  • राजनीति
  • आइतबार, फाल्गुन ५ २०७५

नेपाली पत्रकारितामा आफ्नो बेग्लै पहिचान बनाएका सफल पत्रकार तथा मिडियाकर्मी ऋषि  धमलाको एक छोरा र एक छोरी छन। छोरी एरिकाको भने एउटा हात छैन। जन्म जातनै हात गुमाएकी एरिकाको पीडालाई सम्झेर धमला अन्तरबार्तामै भक्कानिएका थिए। नेपाली पत्रकारितामा आफ्नो बेग्लै पहिचान बनाएका सफल पत्रकार तथा मिडियाकर्मी ऋषि धमला र नायिका एलिजा गौतम श्रीमान श्रीमती एक साथ् मिडियामा आएका छन।

केहि समय अगाडी चलचित्र अनुराग आए संगै सोचे जस्तो सफल नभए पछि धमलाले अब चलचित्रमा लगानी नगर्ने बाचा समेत गरेका छन तर श्रीमतीलाई भने केहि दिनमै चलचित्रमा अभिनयमा प्रबेस गरेको देख्न पाउने बताएका छन।एता एलिजाले कुन चलचित्र खेल्ने भन्ने प्रश्न भने यतिकै उभिएको छ हेरौ उक्त कुराकानी पत्रकार कमल सरगमबाट :

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार