logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

प्रियंका कार्कीको भिडियो पोर्न हवमा लिक, आखिर कसले गर्यो ? हेर्नुस भिडियो


  • राजनीति
  • मंगलबार, फाल्गुन ७ २०७५

एउटै कामले अति सुख पनि दिलाउँछ र निकै दुःख पनि कहिलेकाहीँ ।प्रियंका कार्कीको जीवनमा अहिले यस्तै भएको छ । प्रियंकाले हुनेवाला पति आयुष्मान जोशीलाई‘कथा काठमाडौं’ कै सेटमा भेटिन्। यही फिल्मको सेटमा प्रेम टुसायो, झाँगियो, हराभरा भयो र केही समयअघि इन्गेजमेन्ट गरेर सफलताको उचाइमा पुर्याए ।

https://youtu.be/0dAfQUXSrn4

तर, जब यही फिल्मको गीत सार्वजनिक भयो तब प्रियंकाको चर्चा नकारात्मक रुपमा बढी भयो ।यंकाको सिनलाई कयौं नेपाली दर्शकले प्रिअपाच्य जवाफ दिए । यसले प्रियंकालाई दुःखी बनाउँदै थियो । सायद त्यसैले उनले आफ्नो फेसबुक टाइमलाइनमा पनि यो गीत सेयर गर्थिन।

भरमार ‘रातका कुरा’मा प्रमोद अग्रहरीसँगको अन्तरंग दृश्यमा उनले धेरैका लागि हद पार गरेकी छन्। यो गितलाई लिएर प्रियंका र आयुष्मानलाई उडाउने काम भइरहेको छ।

यतिसम्म त प्रियंकाले पचाएकी थिइन् । तर, अब परिस्थिति अझै माथि पुगेको छ । यो गीतको भिडियोको केही अंश पोर्न हबमा पनि भेटिएपछि चर्चा फरक कोणबाट हुन थालेको छ । पोर्न हब साइटमा पियंका कार्की सर्च गर्दा प्रियंकाको भिडियो देखिन्छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार