logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

प्रियंका चोपडा र निकले आफुलाई कन्ट्रोल गर्न नसक्दा पार्किङ स्थलमा नै यसो गरे हेर्नुस


  • राजनीति
  • सोमबार, फाल्गुन १३ २०७५

बलिउड नायिका प्रियंका चोपडा अहिले आफ्नो बैबाहिक जीवनमा रमाइरहेकी छिन् । हलिउडका चर्चित गायक निक जोनसँग बिबाह गरेकी प्रियंका कहिलेकाही विवादित पनि बन्ने गर्छिन् । बिहेपछि निक र प्रियंकाले सार्वजनिक गर्ने तस्विरहरु मिडियाको लागि गसिप बन्ने गरेका छन् ।

अहिले पुन प्रियंका र निकको एक फोटो भाइरल भइरहेको छ । उनीहरुले पार्किङ स्थलमा गरेको चुम्बनको फोटो अहिले सामाजिक संजालमा भाइरल छ । पापाराजीले खिचेको उक्त फोटो डेलीमेलमा सार्वजनिक भएपछि भइरल भएको थियो । उक्त फोटोमा प्रियंका र निकले कालो र निलो कपडा मिलाएर लगाएका छन् ।

गत डिसेम्बरमा बिबाह गरेका उनीहरु ६।५ मिलियन डलरमा खरिद गरिएको घरमा बस्न थालेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार