logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

मन्दिरमै यौन प्यास मेटाउन लागे एक जोडी भिडियोमा


  • राजनीति
  • सोमबार, फाल्गुन १३ २०७५

यौनको विषयमा पछिल्लो समय युवायुतवी धेरै अगाडि बढिसकेका छन् । पछिल्लो समय यौन सामान्य त भएको छ नै यसको लागि सही स्थान पनि युवायुवतीले रोज्न छाडेका छन् । यस्तै एउटा भिडियो अहिले सामाजिक संजाल फेसबुकमा भाइरल भइरहेको छ । यो भिडियोमा यस्ता आपत्तिजनक दृश्य छन् जो देख्दा तपाइँ छक्क पर्नुहुन्छ ।

भिडियोमा मन्दिरमै यौन प्यास मेटाउन एक जोडी लागेका देखिएका छन् । आफ्नो शारीरिक आवश्यकता पूरा गर्नको लागि यो जोडीले मन्दिरजस्तो पवित्र स्थानलाई पनि छाडेनन् । यो भिडियो भारतको कुनै ठाउँको भएको संवादबाट बुझिन्छ । एक हप्ता अगाडि अपलोड भएको यो भिडियो २३ लाखले हेरेका छन् र १९ हजार शेयर भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार