logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

बेहुलीका मेकअप अघि र पछिका तस्बिर (अचम्मित हुनुहुनेछ)


  • एजेन्सी
  • बुधबार, फाल्गुन २२ २०७५

विवाहमा सबैभन्दा हेर्ने भनेको बेहुला–बेहुलीलाई नै हो । अझ विशेषगरी बेहुलीलाई । उनको कपाल, पहिरन, मेकअपबारे विशेष चर्चा हुने गर्छ । धेरै महिलालाई आफ्नो जीवनको यो महत्वपूर्ण दिनमा विशेष देखिने रुची पनि हुन्छ । विवाहको दिनमा महिलालाई सुन्दर देखाउन मेकअप आर्टिस्टको ठूलो भूमिका हुन्छ ।

यहाँ ब्राइट साइडले बेहुलीका मेकअप अघि र पछिका तस्बिर सेयर गरेर मेकअपको जादु दर्साउन खोजेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार