logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

सामाजिक सञ्जालमा चर्चित बलिउड नायिकाको हस्तमैथुन गरेको भिडियो भाईरल !


  • राजनीति
  • मंगलबार, चैत्र १२ २०७५

बलिउड- बलिउडका नायिकाहरु पछिल्लो समय चर्चामा आउने होडवाजीका कारण  चलचित्रमा अनेकौ भलगर सिन दिईरहेका हुन्छन् । यस्तैमा बलिउडमा अहिले चर्चामा आउँन एक नायिकाले मास्टरबेसन सिन गरेकी छिन ।

नायिका श्वरा भास्कर चलचित्र वीरे दि वेडिङमा यस्तो सिन दिएर व्यापक चर्चित भइन् । अहिले अर्की नवनायिका रातारात चर्चामा आउँन सफल आएकी छिन । नायिका श्वेता त्रिपाठी जसले वेब सिरिज मिर्जापुर मा हस्तमैथुनको सीन दिएकी हुन ।

https://youtu.be/eseeXjoLpL4

उनी लाइब्रेरीको कुनामा बसेर एउटा कामुक किताब पढिरहेकी हुन्छिन् । पढ्दापढ्दै उत्तेजित भएर हस्तमैथुन गर्न थाल्छिन्, जुन उनकी बहिनीले देख्छिन् । यो सीनलाई लिएर अहिले तीव्र विवाद भएपछि श्वेताले मुख खोलेकी छन् ।

उनले यो सीन दिएकोमा कुनै पछुतो नरहेको बताइन् । “मैले जब यसको कथा पढेँ, निकै प्रभावित भएँ,” उनले अगाडी थप्दैं भनिन्, “हस्तमैथुन सिन दिनेबारे एक मिनेट पनि सोचिनँ, यसका लागि उत्साहित थिएँ ।

मलाई यो सिन गर्न कफी पिएजस्तै सजिलो भयो ।” उनले महिलाहरुमा पनि पुरुषको जस्तै कामुकता हुने भन्दै हस्तमैथुन गर्नु आफैंमा गलत नभएको दावी गरेकी छिन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार