logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

अभिनेत्री सुष्मा कार्की दुर्घटनामा परिन,यस्तो छ अवस्था…..


  • राजनीति
  • सोमबार, चैत्र १८ २०७५

काठमाडौं । नेपालको पहिलो महिला प्रोडक्सन कन्ट्रोलर एवं चरित्र अभिनेत्री सुष्मा कार्की दुर्घटनामा परेकी छन् । आज बिहान उनी चढेको मोटरसाइकल नक्सालमा दुर्घटनामा परेको हो ।

ढिला गरी प्राप्त खबर अनुसार उनको देब्रे हातमा चोट लागेको छ भने खुट्टामा पनि समस्या देखिएको छ ।

अभिनेत्री कार्कीको हाल ललितपुरस्थित मेघा अस्पतालमा उपचार भइरहेको नुवाकोटका कांग्रेस जिल्ला सभापति जगदिशनर सिंह केसीले जानकारी दिए ।

सामाजिक सञ्जालमा चर्चित बलिउड नायिकाको हस्तमैथुन गरेको भिडियो भाईरल !

बलिउड- बलिउडका नायिकाहरु पछिल्लो समय चर्चामा आउने होडवाजीका कारण  चलचित्रमा अनेकौ भलगर सिन दिईरहेका हुन्छन् । यस्तैमा बलिउडमा अहिले चर्चामा आउँन एक नायिकाले मास्टरबेसन सिन गरेकी छिन ।

नायिका श्वरा भास्कर चलचित्र वीरे दि वेडिङमा यस्तो सिन दिएर व्यापक चर्चित भइन् । अहिले अर्की नवनायिका रातारात चर्चामा आउँन सफल आएकी छिन । नायिका श्वेता त्रिपाठी जसले वेब सिरिज मिर्जापुर मा हस्तमैथुनको सीन दिएकी हुन ।

उनी लाइब्रेरीको कुनामा बसेर एउटा कामुक किताब पढिरहेकी हुन्छिन् । पढ्दापढ्दै उत्तेजित भएर हस्तमैथुन गर्न थाल्छिन्, जुन उनकी बहिनीले देख्छिन् । यो सीनलाई लिएर अहिले तीव्र विवाद भएपछि श्वेताले मुख खोलेकी छन् ।

उनले यो सीन दिएकोमा कुनै पछुतो नरहेको बताइन् । “मैले जब यसको कथा पढेँ, निकै प्रभावित भएँ,” उनले अगाडी थप्दैं भनिन्, “हस्तमैथुन सिन दिनेबारे एक मिनेट पनि सोचिनँ, यसका लागि उत्साहित थिएँ ।

मलाई यो सिन गर्न कफी पिएजस्तै सजिलो भयो ।” उनले महिलाहरुमा पनि पुरुषको जस्तै कामुकता हुने भन्दै हस्तमैथुन गर्नु आफैंमा गलत नभएको दावी गरेकी छिन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार