logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

बलिउड नायिका वरुण धवनले नायिका पुजा शर्मालाई चुम्बन गरेपछी…..


  • राजनीति
  • शुक्रबार, चैत्र २२ २०७५

काठमाडौं – यतिबेला बेलायतमा चलचित्र ‘सम्हालिन्छ कहिले मन’ को धमाधम छायांकन भइरहेको छ। यतिबेला बेलायतमा छायांकनका लागि चलचित्र युनिट नै छन्। यसअघि निर्देशक सुदर्शन थापाले यो चलचित्र बनाउने घोषणा गरेका थिए।

चलचित्रको प्राय सबै छायांकन बेलायतमै हुनेछ। चलचित्रमा नायिका पूजा शर्मा अभिनेता द्वय आकाश श्रेष्ठ र सोनम तोप्देन प्रमुख पात्रको रुपमा रहेका छन्।

यसैक्रममा बेलायतमा बलिउडका चलचित्र नायक बरुण धवनसँग चलचित्रकी नायिका पूजा शर्माले भेटेकी छन्। उनले बरुण धवनसँग भेटेको तस्विर सामाजिक संजालमा सार्वजनिक गरेकी छन्।

फेसबुकमा सार्वजनिक उक्त दुई तस्विरमा नायिका पूजा शर्मालाई बरुणले अङ्गालो होलेको र चुम्बन गरेको देख्न सकिन्छ। जुन तस्विर सामाजिक संजालमा भाइरल भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार