logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

‘मेकअप’ बिना मिस नेपालमा सहभागी हुनेलाई ‘जज’को गाली, शृङ्खलाले दिइन् जजलाई झटारो


  • राजनीति
  • शनिबार, चैत्र २३ २०७५

पोखरा- बिना मेकअप मिस नेपालमा सहभागी हुन पुगेकी ललितपुरकी अस्मिता महर्जनको भिडियो समाजिक सञ्जालमा भाइरल भएको छ । कार्यक्रमकी ‘जज’ रचना गुरुङ शर्माले उनलाई मेकअप बिना अडिसनमा आएर कार्यक्रमको अनादर गरेको भन्दै गाली गरेको भिडियोमा देख्न सकिन्छ ।

मिस नेपाल २०१८ शृङ्खला खतिवडाले यो भिडियो समाजिक सञ्जालमा भाइरल भएपछि ट्वीटरमा आफ्नो बिना मेकअपको फोटो पोष्ट गरेकी छन् । उनको यो पोष्टले सुन्दर हुनलाई मेकअप गर्नै पर्छ भन्ने गुरुङको तर्कलाई बलियो जवाफ दिएको छ । शृङ्खलाले आफ्नो फोटोसँगै लेखेकी छन्, ‘नो मेक अप एण्ड स्टिल व्युटीफूल’ अर्थात् ‘मेकअप नगरे पनि सुन्दर’ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार