logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

चलचित्र ‘२ रुपैयाँ’ युट्युब रिलिज हेर्नुस


  • राजनीति
  • शनिबार, जेष्ठ ११ २०७६

पोखरा- कमेडी नेपाली कथानक चलचित्र ‘२ रुपैयाँ’को युट्युब रिलिज गरिएको छ ।

अशिम शाहले निर्देशन गरेको चलचित्रमा निश्चल बस्नेत, आशिफ शाह, बुद्धी तामाङ, रविन्द्र झा, मेनुका प्रधान लगायत कलाकार मुख्य भूमिकामा छन् ।
चलचित्र ‘२ रुपैयाँ’को गीत ‘कुटुमा कुटु’ नेपालमा युट्युबमा सबैभन्दा धेरै हेरिएको गीत हो । यो गीत १० करोडभन्दा धेरै पटक हेरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार