logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

विश्वको ध्यान तान्न सफल एलेइराको जिरो फिगर


  • एजेन्सी
  • बुधबार, जेष्ठ १५ २०७६

भेनेजुएलाकी मोडल एलेइरा एजेन्डानो कम्मरलाई जिरो फिगरको बनाएर विश्वको ध्यान तान्न सफल भएकी छन । उनको शरीरको बनावट त ठीकै छ तर कम्मर निकै पातलो छ । एजेन्सीका अनुसार ती मोडलले आफ्नो कम्मर २० इन्चको बनाएकी छिन् ।

विदेशी सञ्चार मिडियामा आएका समाचारका अनुसार उनले ६ वर्ष कडा मेहनत गरेर आफ्नो कम्मर यो अवस्थाको बनाएकी हुन् । यो समयमा उनले २० पटकभन्दा बढी सर्जरी गरेकी छिन् भने दिनमा २३ घण्टासम्म कसिलो कपडा लगाउने गर्थिन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार