राजनीति
पछिल्लो पटक नेपाली सांगीतिक बजारमा ठुलोलगानी गरेर एक पछी अर्को गीत निकाल्ने होडबाजी चलिरहेको छ गीतमा लगानी बढ्दै जाने क्रम रप्रतिफल न्यून हुने अबस्थाले गीतसंगीत बजारनै थला पर्ने अबस्थामाब्यबसाही सर्जकहरु चिन्तित हुदै गर्दागीत चोरी र जुधाईको मुद्दाअगाडी सरेको छ ।
त्यस्तै अहिले निकै चर्चामा रहेको गलबन्दी
नामक गीत पनि यतिबेला आम दर्शक श्रोता र
मिडिया कर्मी बीच ब्यापक छलफलको
बिषय बनेको हो ।
गायक सर्जक प्रकाश सपुत र गायिकाशान्ति श्री परियारको स्वरमा रहेको योगीत बरिष्ठ गायक शम्भु राईको गीतसंग हुवहु भाका मिलेको सुनिन्छ। यसै बिषयमा शम्भुराईसङ्ग एक अनलाईनेले लिएको अन्तरबार्ता जस्ताकोत्यस्तै :