राजनीति
केहि समय यता नेपाली सिने क्षेत्रका जानेमाने सिनेकर्मी भनौ अभिनेत्रीहरु एका एक बोल्ड लुक अथवा विकिनी अवतारका कारण चर्चामा आउने गरेका छन् । बिकिनी पोजकै कारण कतिपय अभिनेत्रीहरु विवादमा पनि पर्ने गरेका छन् । कतिपय आलोचकहरुले अश्लिलतालाई प्रोत्साहन गरेको पनि भन्दै आइरहेका छन् । तिब्र आलोचनाको वाबजुत पनि हालसम्म उक्त आकडामा घटेको छैन । सम्राज्ञी देखि शुष्मा विभिन्न कलाकारहरुको आफ्नो सामाजिक संजाल मार्फत उक्त फोटाहरु सर्बत्र फैलिएका छन् ।
तर, ग्याल्यमरस फिल्डमा यसलाई सामान्य नै लिने गरिन्छ । धेरैले रुची स्वरूप देखाउने गर्छन त कतिपय सायद आफु स्थापित हुन्, कुनै कुनै माध्यम मार्फत एक छलांग लगाउनु नियत बनेको समेत हुन् सक्छ ।
विदेश घुमघाम होस् वा देशमा नै नेपाली अभिनेत्रीहरु बिकिनी फोटोसुट गराउन थालेका छन् भने सामाजिक सञ्जालमा पनि बिना हिचकिचाहट पोस्ट गर्न थालेका छन् ।
नेपाली अभिनेत्रीहरु जो बिकिनी पोजमा देखिए ।
साम्राज्ञी राज्य लक्ष्मी शाह
अदिती बुढाथोकी
सृष्टि श्रेष्ठ
पुजा शर्मा
प्रियंका कार्की
नम्रता सापकोटा
गरिमा पन्त
सुष्मा कार्की