पोखरा- पोखराको डान्स क्लब पाराडिसो स्पोट्स बारमा गायिका तिर्सना गुरुङ साँझ ६: ३० बजेदेखि मध्यरात सम्म प्रस्तुत हुँदैछिन् । उक्त सांगीतिक कार्यक्रममा कोलाब ब्याण्ड व्यकअप ब्याण्डका रूपमा उपस्थित हुनेछ ।
डिजे महिला केसीकाले सहभागीहरूलाई नचाउने जिम्मा लिएका छन् ।
पोखराको डान्स क्लब पाराडिसो स्पोट्स बारमा गायिका तिर्सना गुरुङ साँझ ६: ३० बजेदेखि मध्यरात सम्म प्रस्तुत हुँदैछिन् । उक्त सांगीतिक कार्यक्रममा कोलाब ब्याण्ड व्यकअप ब्याण्डका रूपमा उपस्थित हुनेछ ।
ओपनिङ ब्याण्डका रूपमा फ्युजन मन्त्र ब्याण्डले यो रमाइलो साँझको प्रारम्भ गर्नेछ भने डिजे महिला केसीकाले सहभागीहरूलाई नचाउने जिम्मा लिएका छन् ।
तिर्सना गुरुङ
तिर्सना गुरुङ एक नेपाली गायिका हुन्। उनी आफ्नो चर्चित तथा उत्कृष्ट गीत संगीतहरूका कारण हाल नेपाली युवाहरू माझ निकै लोकप्रिय रहेकी एक गायिका हुन्। उनले आफ्नो गीतहरूमा मुख्य गरि लोक पप संगीतलाई बढी जोड दिने गर्दछिन्। भने उनी एक नेपाली सुगम संगीत क्षेत्रका समेत गायिका हुन्।
तिर्सना गुरुङ खनि हो यामु हे कान्छा… नामक गीतबाट थप नेपाली सांगीतिक क्षेत्रमा चर्चित हुन सफल भएकी थिइन्।तिर्सना गुरुङ एक नेपाली सांगीतिक क्षेत्रको एक चर्चित गायककार, गीतकार, तथा संगितकार समेत हुन्। उनी नेपाली सुगम संगितको क्षेत्रमा एक चर्चित स्थापित कलाकार समेत हुन्। उनी खनि हो यामु हे कान्छा… नामक गीतबाट नेपाली सांगीतिक क्षेत्रमा सफलताको एक खुड्किला उक्लिएकि थिइन्। उनको यै गितबाट धेरै समर्थकहरू समेत स्थापित भएको थियो।
तिर्सना गुरुङका केही चर्चित तथा उत्कृष्ट गीतहरू
तिमी र म…गुराँसै फुल्यो…रेलैमा…तिम्रो मेरो प्रेम…के गर्यो तिम्रो मायाले…खनि हो यामु हे कान्छा…आए हेन्डसम…भनेर हुने भए…हाँस्दै…तिमी र म (नयाँ शैली)म चहान्छु……साँझको बेला…..गाइने दाजैले सारंगी रेट्दैमा…
माया पिरती… माया मन भरी