logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

सेन्सरसिपबारे दिपकराज गिरीको प्रश्न, ‘हामी कहाँबाट सञ्जालित छौं ?’


  • राजनीति
  • सोमबार, भाद्र ३० २०७६

कलाकार दिपकराज गिरीले चलचित्रको सेन्सरसिपबारे गम्भीर प्रश्न उठाएका छन् ।

नेपाली चलचित्र र भारतीय चलचित्रको सेन्सरसिपको प्रक्रियाबारे उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आक्रोश व्यक्त गरेका छन् ।

उनले यस्तो लेखेका छन

नेपाली सिनेमा भारतमा सेन्सर हुन ३ महिना लाग्छ ….त्यो पनि अंग्रेजीमा लेखिएको स्क्रिप्ट दिनु पर्ने, अनेकौ दुख पाउनु पर्ने त छंदैछ ..तर हिन्दी फिल्म चाहि
शुक्रबार उता रिलिज हुन्छ सोहि दिन बिहानै यॉहा संचार मंत्रालय का प्रतिनिधिले राष्टिय टोपी लगाएर हिन्दी भाषाको फिल्म हेरेर तुरून्त ३ घन्टामा सेन्सर गरेर खाजा खाएर निस्कन्छन् …अब भन्नुस हामि कॉहा छौ?
कॉहा बाट संचालित छौ????!

https://m.facebook.com/deepakrajgiri84/posts/2633132506750407

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार