logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

​पत्रकार ऋषि धमलाकी पत्नी एलिजालाई अर्कैले अँगालो मारेपछि..(फोटो फिचर)


  • राजनीति
  • शनिबार, माघ १३ २०७४

चर्चित् पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम यतिबेला धमाधम फिल्म सुटिङमा व्यस्त छिन् । ऋषिपत्नी एलिजा चलचित्र अनुराग बाट नायिकामा डेब्यु गरेकी हुन् । सत्यराज चौलागाईंले निर्देशन गरेको ‘अनुरागमा’ नायिका एलिजासँगै  नायकका रूपमा समुद्र पण्डितले पनि डेब्यु गर्न लागेका छन् । अनुरागको गित सुटिङको क्रममा फोटोपत्रकार रेशम बसौलाले कैद गरेका केही तस्विरहरू ।

चर्चित् पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम यतिबेला धमाधम फिल्म सुटिङमा व्यस्त छिन् । ऋषिपत्नी एलिजा चलचित्र अनुराग बाट नायिकामा डेब्यु गरेकी हुन् । सत्यराज चौलागाईंले निर्देशन गरेको ‘अनुरागमा’ नायिका एलिजासँगै  नायकका रूपमा समुद्र पण्डितले पनि डेब्यु गर्न लागेका छन् । अनुरागको गित सुटिङको क्रममा हाम्रा फोटोपत्रकार रेशम बसौलाले कैद गरेका केही तस्विरहरू ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार