logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

मादी डान्स आइडलको मेघा राउन्डमा ९३ प्रतियोगीहरुबाट ४५ जना छनाैट,बिजेताले एकलाख पाउने


  • आश तमु
  • शुक्रबार, असोज १७ २०७६

पोखरा- अदिम कला मञ्च पोखरा र मादी गाउँ पालिका कास्की को सहकार्यमा अन्तर मादी एकल नृत्य प्रतियोगिता मादी डान्स आइडल २०७६ को मेघा राउन्ड सम्पन्न भएको छ। भमराकोट पार्टी प्यालेस बिरेन्द्रचोक पोखरामा समप्न्न मेघा राउन्डमा ९३ जना प्रतियोगीहरु बाट ४५ जनाको छनाैट भएका छन।

कास्की क्षेत्रन २ का पुर्व सासद करण गुरुङले कार्यक्रमको उद्घाटन गरेका थिए। चलचित्र निर्माता निर्देशक क्रिष्ण कुमार तमु,नित्य निर्देशक गोरे गुरुङ र चलचित्र नायिका निर्माता नायिका जसु गुरुङ निर्णायक भुमिकामा रहेका थिए।

कार्यक्रममा मादी गाउपालिकाका सम्पुर्ण वडा अध्यक्ष लगाएतहरुको सहभागिता रहेको थियो। अदिम कला मञ्चका निर्देशक एव् कार्यक्रम सयोजक तोल ब गुरुङ लव्सनले ९३ जना मध्य छानिएका ४५ मेगा राउन्डको ९३ जना प्रतिस्पर्धि मध्येबाट उत्कृष्ट ४५ मा पर्न सफल हुनु भई सेमिफाइनल राउन्डमा प्रवेश हुन सफल सम्पूर्ण कलाकार ज्युहरुमा हार्दिक बधाई तथा शुभकामना दिएका छन

छनौटमा नपर्नु हुने सबै कलाकारहरुप्रती सान्त्वना व्यक्त गर्दै अर्को बर्षको आईडलमा विशेष तयारी भई आउनुहुन हर्दिक अपिल गरे यसै गरी सयोजक गुरुङले यस कार्यक्रम संग संबंधित गाउँ पालिका,वडा लगायत सम्पुर्ण उप-समिति,प्रायोजक,सहयोगी संघ संस्थाहरु मिडियाकर्मी सहभागी कलाकारहरु अभिभावक तथा सम्पूर्ण मादी गाउँबासी महानुभाबहरुमा बिजय दशमी दिपावलीको शुभकामना दिदै सेमी फाइनलमा तयार हुन अनुरोध गरेका छन।

मादी डान्स आइडलको बिजेताले रु एक लाख रकम सहित हरेक महिना २ हजार अवार्ड भत्ता साथै मुजिक भिडियोमा मौका पाउने छन। यसै गरी उपबिजेताले पचास हजार साथमा म्युजिक भिडियो र तेस्रो हुनेले २५ हजार साथमा म्युजिक भिडियोमा अबसर पाउने गुरुङले बताए।

मादी डान्स आईडल-२०७६ को मेगा राउन्डबाट सुपर सेमिफाइनल राउन्डमा जान सफल कलाकारहरु:

प्र.नं: ५८ मौसमी गुरुङ
प्र.न.६१ सर्मिला गुरुङ
प्र.न. १५० उर्मिला गुरुङ
प्र.नं १३२ कुसुम गुरुङ
प्र.न. १३६ ईशा गुरुङ
प्र.न.१३९ सशिमाया गुरुङ
प्र.नं १४१ अर्पिता गुरुङ
प्र.न. १६२ देबि गुरुङ
प्र.न. १४६ भक्ति गुरुङ
प्र.न.१४३ प्रतिमा गुरुङ
प्र.न.१६३ सितल गुरुङ
प्र.न. १११ अन्जना बि.क
प्र.न. ११४ आयुस्का थापा
प्र.न. ३१ बिनोद सुनार
प्र.न.३५ रजनी गुरुङ
प्र.न. ३९ सिर्जिता गुरुङ
प्र.न. ५१ सुनिता गुरुङ
प्र.न. १५८ बिमा गुरुङ
प्र.न. ९६ माया गुरुङ
प्र.न. ९० प्रतिमा शाही
प्र.न. ९१ एलिजा गुरुङ
प्र.न. ५ सोफि शाही
प्र.न. ६ रोसन गुरुङ
प्र.न. १५३ प्रकृति गुरुङ
प्र.न.१५४ रोहित गुरुङ
प्र.न. १४९दिया गुरुङ
प्र.न. १५९ श्रीसा गुरुङ
प्र.न. १३ सुजाता गुरुङ
प्र.न. १४ सुबिना गुरुङ
प्र.न. १५ रिया गुरुङ
प्र.न. १६० रिदिमा गुरुङ
प्र.न. १६४ अस्मिता गुरुङ
प्र.न. २० अस्मिता गुरुङ
प्र.न. १५१ अस्मि गुरुङ
प्र.न. १५९ बिष्णु गुरुङ
प्र.न. २६ सुजल गुरुङ
प्र.न.२९ सोनु सुनार
प्र.न. २७ शृष्टि थापा मगर
प्र.न. १२० बिगिषा गुरुङ
प्र.न. १२४ कमला रानाभाट

आयोजकको वाईल कार्ड बाट छनौट हुनुभएका अन्य प्रतियोगीहरु:
प्र.न. ६४ गोपाल गुरुङ
प्र.न. ६ ले सुब्बा गुरुङ
प्र.न. ७ सर्मिला गुरुङ
प्र.न. १०४ सिजल गुरुङ
प्र.न. ३६ सन्तोष गुरुङ

नोट : माथी उल्लेखित प्रतियोगिहरु मध्ये बिबिध कारणले कोहि उपस्थित हुन नसकेमा उत्कृष्ट नृत्य र मूल्याकंनको आधारमा प्रोत्साहन र अबसरको लागि केही अन्य प्रतियोगीहरु निर्णायक समितिको आधारबाट छनौट हुन सकिने छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार