logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

प्रदेश नम्बर ४ का प्रदेशसभा सदस्य दीपक मनाङ्गेको बायोग्राफीमा फिल्म बन्दै


  • आश तमु
  • बुधबार, कार्तिक ६ २०७६

पोखरा- दीपक मनाङ्गेको बायोग्राफीमा किरण नेपाली र अमलादेवी राईले फिल्म निर्माण गर्ने भएको समाचार सार्वजनिक भएको छ ।
समाचारका अनुसार उक्त फिल्मको नाम ‘मनाङ्गे’ रहनेछ ।

फिल्ममा डन दीपक मनाङ्गे (राजीव गुरुङ) कसरी सांसद बने भन्ने कथा देखाइनेछ ।

उनी प्रदेश नम्बर ४ को प्रदेशसभा सदस्य हुन् ।मनाङ्गेले निर्माण गरेको चलचित्र ‘पोइ पर्‍याे काले’ प्रदर्शनका क्रममा छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार