पोखरा- टोपि, लामो दारी र कपालको निर्मम सरदारको भेषमा अमिर खान आफ्नो नयाँ अवतारमा देखिएका छन् । उनी ‘लाल सिंह चड्ढा’ मा देखा पर्ने छन् । उनी स्साङै यो फिल्ममा करिना कपुर पन्नि देखिने छन् ।
फिल्ममा जीवनमा सफलता पाउन दिमागी हालत ठिक हुनै पर्ने छैन् भन्ने देखाइएको छ । दिमागी हालत ठिक नभए पनि उनी एतिहासिक पुरुष बन्न सफल हुन्छन् ।
फरेस्ट गम्पले एक दर्जन ओस्कर नोमिनेसन पाउनुका साथै ओस्कर अर्वाड पनि जितेको थियो । फिल्मका प्रमुख पात्र टोम हैक्स लगातार दुई बेस्ट एक्टर र ओस्कर अर्वाडबाट सम्मानित भएका थिए । हिन्दी रिमेकमा आमिर खान टोम हैंक्सको भूमिकामा देखापर्ने छन् ।